बिहीबार, साउन ७, २०८३

सांसद मेटमणिले मागे अख्तियार प्रमुख राईको राजीनामा

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन्।

भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने सामाजिक सञ्जालमार्फत जनाएका छन्।

उच्च पदमा पुगेको व्‍यक्तित्वले नैतिकता देखाउनु बताए।

प्रकाशित: May 24, 2023| 19:12 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्