मंगलबार, भदौ २, २०८३

चरणबाट फर्किएका गाई

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

भरतपुर महानगरपालिका–१ देवघाटधाम क्षेत्रको जङ्गलमा चरेर गौशालातर्फ फकिँदै गरेका स्थानीय जातका गाई। देवघाटको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले उक्त गाईहरुको संरक्षण गर्दै आएको छ।

केन्द्रका संयोजक नवराज ढकालका अनुसार यहाँको गौ संरक्षणमा २०० भन्दा बढी गाई र २० को हाराहारीमा स– साना बाच्छा बाच्छी रहेका छन्। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: May 25, 2023| 06:31 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्