बुधबार, असार ३, २०८३

मकैको बीउ संकलन गरिँदै

 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०
National life
Shivam cement

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा उत्पादन गरिएका मकैका बीउ सकलन गर्दै  कार्यालयका कामदार। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले अनुसन्धानबाट बढी उत्पादन लिन सकिने विभिन्न १६ जातका मकैबाट वार्षिक ३० टनभन्दा बढी मकैको बीउ उत्पादन गर्छ। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: May 23, 2023| 04:21 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्