म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोहणका लागि आएका पर्यटक बस्न राखिएका टेन्ट।
समुद्री सतहदेखि चार हजार १९० मिटरको उँचाइमा रहेको आधार शिविरमा पर्यटक टेन्ट राखेर बस्ने गर्छन्। तस्बिरः कमल खत्री/रासस