गण्डकी प्रदेश सरकार र नेपाली सेनाको आयोजनामा सोमबार तनहुँको व्यास-१० मादी नदीमा आयोजित विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ प्रदर्शन गरिँदै । उक्त अभ्यासमा भूकम्प, आगलागी, बाढीबाट उद्धार गरिएको नमूना प्रदर्शन गरिएको थियो । तस्बिर: रासस
प्रकाशित: May 22, 2023| 09:32 सोमबार, जेठ ८, २०८०