स्याङ्जाको गल्याङ नगरपालिका–७, स्थित मानकेखोलामा निर्मित मोटरेवल पुल। पुल नहुँदा विद्यार्थी, पैदलयात्री, बिरामी, सुत्केरी र गर्भवती बोकेका सवारीसाधन आवतजावतमा समस्या थियो। पुल बनेपछि यात्रा गर्न सबैलाई सहज भएको छ। तस्बिर : नारायण विक/रासस
प्रकाशित: May 22, 2023| 04:21 सोमबार, जेठ ८, २०८०