बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ। साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो। यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ। तस्बिरः भूमिराज पिठातोली/रासस