ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस। गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित: May 22, 2023| 05:01 सोमबार, जेठ ८, २०८०