बिहीबार, साउन ७, २०८३

नीति कार्यक्रम फिर्ता लिन ओलीको आग्रह

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारलाई नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्।

सरकारले संघीय संसद्‌मा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आइतबार उनले यस्तो बताएका हुन्। उनले सरकारलाई संसद्‌मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सुझाव दिए। उनले भने, ‘नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्।’

प्रकाशित: May 21, 2023| 13:00 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्