बिहीबार, साउन ७, २०८३

विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

काठमाडौं- सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदानका व्यवस्था गरिने घोषणा गरेका हुन्।

सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न आदेश दिए पनि कार्यान्वयनमा आएको छैन।

प्रकाशित: May 19, 2023| 17:55 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्