सोमबार, वैशाख २८, २०८३

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

National life

काठमाडौं- मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्। बैठक ४ बजेका लागि बोलाइएको छ।
 

प्रकाशित: May 19, 2023| 14:12 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्