सोमबार, वैशाख २८, २०८३

संसद्को संयुक्त बैठकमा गयल नहुन कांग्रेसको ह्वीप

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन्।
 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

National life

काठमाडौं– सत्तारुढ कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला संसद्को संयुक्त बैठकमा उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन्।

अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रकाशित: May 19, 2023| 13:46 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्