सोमबार, वैशाख २८, २०८३

२० सांसदले यी प्रश्न सोधेका थिए प्रधानमन्त्री प्रचण्डलाई

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार २० जना सांसदले प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। 

National life

एउटा बैठकमा १५ जना सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भए पनि त्यसलाई निलम्बन गरी २० जनालाई अनुमति दिइएको थियो।

सांसदका लिखित प्रश्नको जवाफ प्रमले लिखित रुपमै दिए। सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा प्रश्न गरेका थिए।

प्रकाशित: May 18, 2023| 15:16 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्