बिहीबार, साउन ७, २०८३

रेशम चौधरी रिहाइ छिट्टै : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले आगामी १५ जेठको गणतन्त्रका दिन कैद माफीका रुपमा रेशमलाई कारागारमुक्त गर्ने संकेत दिएका हुन्।
 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा जिल्ला हुँदै सर्वोच्च अदालतबाट दोषी भई डिल्लीबजार कारागारबासमा रहेका रेशम चौधरी छिट्टै रिहा हुने बताएका छन्।

सरकारले आगामी १५ जेठको गणतन्त्रका दिन कैद माफीका रुपमा रेशमलाई कारागारमुक्त गर्ने संकेत प्रधानमन्त्री प्रचण्डले दिएका हुन्।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले रेशम चौधरी रिहाइ र लाल आयोगको प्रतिवेदन किन सार्वजनिक नगरिएको भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले रिहाइको रिहाइको ग्यारेन्टी दिएका हुन्।

प्रकाशित: May 18, 2023| 14:53 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्