सोमबार, वैशाख २८, २०८३

स्मृति दिवसको पूर्वसन्ध्यामा मदन भण्डारीलाई यसरी सम्झिए ओलीले

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली मदन भण्डारीसँगको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै उनलाई सम्झिएका छन्।

National life

भण्डारीको स्मृति दिवसको पूर्वसन्ध्यामा मंगलबार बेलुका ओलीले फेसबुकमा तस्बिर पोस्ट गरेका हुन्। ओलीले सबैलाई मदन भण्डारीसँग खिचेको तस्बिर फेसबुकमा सेयर गर्न पनि आग्रह गरेका छन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

प्रकाशित: May 16, 2023| 19:30 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्