बिहीबार, साउन ७, २०८३

प्रहरीतर्फका डिआइजीको सरुवा, को-कहाँ परे ? (सूचीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गृहमन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) को मंगलबार सरूवा गरिएको छ। 

मन्त्रीस्तरीय बैठकले छ जनाको डिआर्इजीको आज सरुवाको निर्णय गरेको हो।

महानगरीय प्रहरी कार्यालयमा रहेका डिआइजी मनोज न्यौपानेलाई प्रधान कार्यालय अन्तर्गत प्रहरी निरिक्षणालय, शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, दिनेश अमात्यलाई लागू औषध नियन्त्रण व्युरो, नारायणसिंह खड्कालाई प्रधान कार्यालय प्रबन्ध शाखामा, कमलबहादुर जिटीलाई विशेष व्युरो, र पिताम्वर अधिकारीलाई पाँच नम्बर प्रदेशमा सरूवा गरिएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।