सोमबार, फागुन १८, २०८२

वैशाखे खर्कमा भेडी गोठ

 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

kumari

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ बैशाखे खर्कमा रहेको भेंडा गोठ ।  पछिल्लो समयमा चरनको अभाव र युवा पुस्ताले भेंडापालनप्रति चासो नदिएकाले भेंडा गोठ लोप हुँदै गएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: May 13, 2023| 05:15 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्