बिहीबार, भदौ ४, २०८३

सुन्दरहरैँचामा पाथीभरा माता

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

मोरङको सुन्दरहरैँचा नगरपालिकाको चन्द्रनगरस्थित स्थापित पाथिभरा माताको प्रतिमा । चन्द्रनगरमा सुरु भएको पाथिभरा माताको प्राण प्रतिष्ठा महोत्सव एवम् श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आगामी जेठ ४ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः मणिराम दाहाल/रासस
 

प्रकाशित: May 12, 2023| 04:30 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्