बिहीबार, साउन ७, २०८३

सुर्खेतमा गाडी दुर्घटना हुँदा ३२ यात्रु घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा सोमबार फोर्स गाडी दुर्घटनामा ३२ जना घाइते भएका छन्। 

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार घाइतेको प्रदेश अस्पताल सुर्खेत र स्थानीय नर्सिङ होममा उपचार भैरहेको छ।

दैलेखबाट सुर्खेत आउँदै गरेको बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी कटकुवा र चारबाहीनीकोबीचमा पर्ने गौशाला मोडमा अनियन्त्रित भर्इ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।