बिहीबार, साउन ७, २०८३

धनगढीस्थित एक पसलमा भिषण आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- धनगढीस्थित एक पसलमा भिषण आगलागी भएको छ। 

धनगढीको सब्जीमन्डी जाने बाटोमा रहेको गणेशलक्ष्मी र सरस्वती इन्टरप्राइजेटको गोदाममा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रत्यक्षदर्शीले जनाएका छन्। 

आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका दुर्इ वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय व्यापारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। 

जुत्ताचप्पलको थोक विक्रेता रहेको उक्त पसलमा सबै सामानहरु नष्ट भएका छन्। व्यापक क्षति भएपनि कति रकम बराबरको क्षति भएको भन्ने अहिले यकिन भइसकेको छैन। 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।