सोमबार, वैशाख २८, २०८३

माधव र वामदेवबीच पार्टी एकताबारे छलफल

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ।

National life

मंगलबार एकीकृत समाजवादीको केन्दीय कार्यालयमा अध्यक्षद्वय नेपाल र गौतमबीच भेटवार्ता भएको हो। 

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए।

नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको बताइएको छ।
 

प्रकाशित: May 09, 2023| 17:40 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्