बिहीबार, साउन ७, २०८३

नेकपा सचिवालय बैठक बालुवाटारमा, के- के छन् एजेन्डा?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपा सचिवालयको बैठक बालुवाटारमा चलिरहेको छ। आइतबार सुरु भएको बैठकले वामदेवको चुनाव लड्ने बिषयमा टुंगो लगाएको थियो। 

सोमबार दिउँसो सुरु भएको बैठकले स्थायी समितिका एजेन्डा, पार्टीका तल्ला तथा जनवर्गीय संगठनको एकीकरण, माधव नेपालको लिखित असहमति विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यस अघि नै स्थायी समितिको बैठका लागि कात्तिक १२ र १३ गते प्रस्ताव गरिएको छ। 

यसअघि २४ र २७ असोजमा बोलाइएको बैठक ४ कार्तिकमा सारिएको थियो। आइतबार बैठकले काठमाडौं-७ का सभासद रामवीरको राजिनामाको प्रस्ताव अस्वीकार गर्दै वामदेवको सांसद बन्ने सपनामा पूर्णविराम लगाइएको थियो। 

यो पनि पढ्नुहोस्, 

रामवीरको राजीनामा अस्विकृत, वामदेवको 'च्याप्टर क्लोज'


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।