सोमबार, वैशाख २८, २०८३

जारी एमाले केन्द्रीय कार्यालय बैठकका एजेन्डा के-के छन्?

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज पनि बस्दैछ।   

National life

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सोमबार छलफल गरिएको विषयलाई प्रस्तुत गरिनेछ। 

मंगलबार बसेको बैठकमा यही २८ वैशाखदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको कार्य योजना र प्रस्तुत गरिने एजेन्डाका विषयमा छलफल भएको थियो।  

४ मंसिरको चुनावपछि एमाले केन्द्रीय कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो। यसअघि यो बैठक झापामा बस्ने भनिए पनि संसद् अधिवेशन सुरु भएकाले बैठक काठमाडौंमै बस्ने तय भएको हो।  

बैठकमा ४ मंसिरको चुनाव, १० वैशाखको उपचुनाव र पार्टीले चलाएको मिसन ग्रासरुट मिसनबारे समीक्षा हुने एमालेले जनाएको छ। 

प्रकाशित: May 09, 2023| 06:56 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्