बिहीबार, साउन ७, २०८३

संवैधानिक परिषद्को बैठक सुरु

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानन्यायाधीश नियुक्ति लगायत विषयमा छलफल गर्न परिषद्को बैठक बसेको हो।

बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन्।

प्रकाशित: May 08, 2023| 19:05 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्