मंगलबार, वैशाख २९, २०८३

आज बस्ने गठबन्धन बैठकका एजेन्डा के छन्?

आज सत्तागठबन्धनको बैठक बोलाइएको छ।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

National life

काठमाडौं- आज सत्तागठबन्धनको बैठक बोलाइएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह बैठक बस्ने छ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ।

दुई दिनअघि पनि गठबन्धनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो।

प्रकाशित: May 05, 2023| 07:55 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्