बिहीबार, साउन ७, २०८३

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने

नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।  
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ। 

गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो। 

 बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ।  

प्रकाशित: May 05, 2023| 06:47 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्