मंगलबार, वैशाख २९, २०८३

माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ।

बिहीबार साँझ ५ बजे बस्नेगरी माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

बैठकमा मन्त्रिपरिषदको पूर्णता, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुनेछ।

प्रकाशित: May 03, 2023| 19:20 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्