मंगलबार, वैशाख २९, २०८३

कांग्रेसबाट तीन मन्त्री थपिए

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

National life

काठमाडौं- आज बुधबार तीन जना मन्त्री नियुक्त भएका छन्। नेपाली कांग्रेसका धनराज गुरुङ, मोहनबहादु बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त भएका हुन्।

गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

प्रकाशित: May 03, 2023| 16:54 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्