मंगलबार, वैशाख २९, २०८३

देउवा र लामिछानेबीच भेटवार्ता

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

National life

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। 

रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेकाले देउवाले सभापति लामिछानेलाई भेटेका हुन्।

सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ बताइएको छ।

प्रकाशित: May 02, 2023| 21:58 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्