बिहीबार, वैशाख ३१, २०८३

रवि लामिछाने र सीके राउतबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ।

दुई नेताबीचको तस्बिर सार्वजनिक गर्दै रास्पाको फेसबुकमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो।’

सत्ता गठबन्धनमा रहेको जनमत अहिले मन्त्री फिर्ता बोलाएर बसेको छ। रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्छ भन्ने चासोका बीच दुई नेताबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ।

प्रकाशित: May 02, 2023| 12:20 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्