लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ३ स्थित पर्यटकीय सिउरुङ गाउँ। यहाँ आइपुग्ने पर्यटकहरुलाई यहाँको परम्परा घर, गुरुङ संस्कार, संस्कृति, भेषभूषालगायत रमणीयस्थलले पर्यटकको मन लोभ्याउने गर्छ। तस्बिरः जनक श्रेष्ठ/रासस
प्रकाशित: Apr 22, 2023| 03:31 शनिबार, वैशाख ९, २०८०