शनिबार, भदौ ६, २०८३

टिकौलीमा चर्दै गरेको एक सिंगे गैंडा 

 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो। तस्बिर : सनद अधिकारी/रासस 

प्रकाशित: Apr 22, 2023| 04:32 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्