शनिबार, भदौ ६, २०८३

पुनहिलमा पर्यटकको ओइरो

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक। समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सन्तोष गौतम/रासस
 

प्रकाशित: Apr 20, 2023| 04:03 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्