शनिबार, भदौ ६, २०८३

सडक मिचेका टहरा हटाउन अटेर गरेपछि दुहवीमा डोजरको सहारा

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

सुनसरीको दुहवीमा ६ लेन सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना डोजर लगाएर भत्काइँदै।

सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना हटाउन नगरपालिकाले बारम्बार सूचना निकाले पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको बताइएको छ। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: Apr 20, 2023| 01:30 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्