बिहीबार, फागुन २८, २०८२

कोरोनाबाट आज पनि एकको मृत्यु, १२१ संक्रमित थपिए

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट बुधबार थप एक जनाको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।

हिजो मंगलबार पनि एक संक्रमितको मृत्यु भएको थियो। हिजो भएको मृत्यु पछिल्लो तीन महिनायताको पहिलो हो। 

पछिल्लो २४ घण्टामा २३ सय ७७ नमुना परीक्षण गर्दा १२१ जना संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। सक्रिय संक्रमितमध्ये आइसीयूमा ११ जना र भेन्टिलेटरमा ३  जना छन्।
 

प्रकाशित: Apr 12, 2023| 17:04 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्