बिहीबार, फागुन २८, २०८२

शनिबार थपिए ६४ जना कोरोना संक्रमित

मन्त्रालयका अनुसार हाल देशभर ३५७ सक्रिय संक्रमित रहेका छन्।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार हाल देशभर ३५७ सक्रिय संक्रमित रहेका छन्।

उनीहरूमध्ये १५ जना संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 08, 2023| 17:29 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्