अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे–१ तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा डाँफेलेक। पछिल्लो समय मनाङमा पर्यटक बढेका व्यवसायीले बताएका छन्। तस्बिरः रासस