बिहीबार, फागुन २८, २०८२

कोभिड अपडेट: ३४ जनामा संक्रमण पुष्टि

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो।
 

प्रकाशित: Mar 29, 2023| 17:10 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्