बिहीबार, फागुन २८, २०८२

तोकियो मावि शिक्षकको परीक्षा केन्द्र 

शिक्षक सेवा आयोगले विद्यालय शिक्षा माध्यमिक तहको परीक्षा केन्द्र निर्धारण गरेको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

 काठमाडौं- शिक्षक सेवा आयोगले विद्यालय शिक्षा माध्यमिक तहको परीक्षा केन्द्र निर्धारण गरेको छ।

National life

आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य) को केन्द्र निर्धारण गरेको हो।
परीक्षा चैत १८ गते दिउसो १ बजे देशभरका १३६ वटा केन्द्रमा सञ्चालन हुने आयोगले जनाएको छ।

 

प्रकाशित: Mar 23, 2023| 07:15 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्