बुधबार, साउन ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : वैज्ञानिक अनुसन्धान गर्न निर्देशन

निर्मला हत्या प्रकरण : वैज्ञानिक अनुसन्धान गर्न निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-राष्ट्रिय मानब अधिकार आयोगले निर्मला हत्या प्रकरणको वैज्ञानिक अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । 

अनुसन्धानका क्रममा प्रहरीले नै त्रुटि गरेको तथा सरकारले गठन गरेको छानबिन टोलीले पनि प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठाइरहेका बेला मानवअधिकार आयोगले पनि वैज्ञानिक अनुसन्धानको आवाज उठाएको छ । 

हत्या प्रकरणको आयोगले पनि अनुसन्धान गरिरहेको छ । गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदन आइतबार गृहमन्त्रालयले सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा पनि प्रहरीकै अनुसन्धानमाथि शंका गरिएको छ । 

आयोगले सोमबार जारी गरेको विज्ञप्तीमा ११ साउनमा बलात्कारपछि हत्या भएकी पन्तको वैज्ञानिक ढंगले निष्पक्ष छानबिन गर्न माग गरिएको छ । 

हेर्नुहोस आयोगले निकालेको विज्ञप्ती 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।