चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिमकेन्द्र खोरसोरमा हात्तीको शल्यक्रिया मार्फत जन्मिएको छावालाई दुध खुवाउँदै माउते र सुसारेहरु। तस्बिर: कृष्ण आचार्य/रासस
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।