बुधबार, साउन ६, २०८३

माग पूरा नभए सडकमै दशैं मनाउने शिक्षकहरुको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-आफूहरुलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्न माग गर्दै देशभरका अस्थायी शिक्षकले राजधानी काठमाडौंमा भेला भएर आन्दोलन थालेका छन् । 

देशभरबाट काठमाडौं आएका अस्थायी शिक्षकले बन्दै गरेको संघीय शिक्षक ऐनमा अस्थायी शिक्षकका कुरा पनि समेटेर नयाँ नीति सहित स्थायी बनाउन माग गरेका छन् । 

देशभर अहिले झण्डै ४० हजार अस्थायी शिक्षक कार्यरत छन् । उनीहरुले आफ्नो माग पूरा नभए नेपालीहरुको महान चार्ड दशैंमा पनि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारलाई दबाब दिन आन्दोलन थालिएको भन्दै अस्थायी शिक्षकहरुले सामेबार सबै पार्टीका केन्द्रिय कार्यालय पुगेर धर्ना दिने र त्यसपछि पनि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।