मंगलबार, साउन ५, २०८३

ला लिगा : बेलले डिपोर्टिभोसँगको खेल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मड्रिड (एजेन्सी)- वेल्स तथा रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल ला लिगामा शनिबार राति हुने डिपोर्टिभोविरुद्धको खेल खेल्ने भएका छन् । इन्जुरीका कारण मैदान बाहिर रहेका बेल ला लिगामा शनिबार राति हुने डिपोर्टिभासँगको खेल खेल्ने  भएका हुन् ।

यस सिजन आठ खेल खेल्दै चार गोल गरिसकेका बेल गत शनिबार आफ्नो सहरको प्रतिद्वन्द्वि एथलेटिको मड्रिडसँगको खेल दौरना घाइते भएका थिए । गोल रहित बराबरी भएको उक्त खेलमा बेल घाइते हुनै पहिलो हाफमा नै मैदान बाहिरिएका थिए । 

त्यसपछि उनी अनुपस्थीत च्याम्पियन्स लिगमा मंगलबार रियल सीएसकेए मोस्कोसँग १-० ले पराजित भएको थियो । पछिल्ला तीन खेलमा लगातार जित निकाल्न नसकेको रियल लिगको दोस्रो स्थानमा छ । 

यस खेलमा जित निकाल्ने दाउकासाथ बेललाई प्रशिक्षक जुलेन लोपेटेगुइले टिममा फर्किएका हुन् । तर, डानी कार्भाजल, मार्सेलो र इस्को भने यस खेलमा समेत उपस्थीत नहुने सम्भावना बढि रहेको अन्राष्ट्रिय समाचाले बताएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।