म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना। नारच्याङ गाउँको शिर र पहाडको फेदीमा रहेको यो झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ। तस्बिरः सन्तोष गौतम/रासस