बुधबार, कात्तिक १९, २०८२
विनय सापकोटा

विनय सापकोटा


जब दर्शक ‘युएसए... युएसए’ भनेर चिच्याइरहे

खेल हेर्न दर्शक आउने क्रम चलिरहेका बेला पहिलो इनिङ सकिएको थियो। ३६ रनको झिनो लक्ष्य पाएको नेपालले लक्ष्य भेट्टाउन दुई विकेटको मात्र क्षति बेहोर्नुपर्‍याे।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

हामीले दबाब नै राख्न सकेनौँ : कप्तान मल्ल

नेपालले ओमानसँग दोस्रोपटक हार बेहोरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा ८ विकेटको हार बेहोरेसँगै नेपालले ओमानसँगका दुबै खेल हारेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

‘१० वर्षअघिको तुष’ मेटाउला नेपाल-अमेरिका खेलले?

नेपालले अमेरिकासँग १० वर्षअघि किर्तिपुरको क्रिेकट मैदानमा एक दिवसीय खेल खेलेको थियो। नेपाली क्रिकेट इतिहासमा यो खेल चर्चाको शिखरमा रह्यो। नेपाली मैदानमा खेलिएको सो खेल अमेरिकी टोलीले खुलेर खेल्न पाएन।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

१७ वर्षदेखि क्रिकेट मैदान स्याहार्ने ‘क्युरेटर’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त क्रिकेट मैदानको स्याहार गर्नु मधुको दिनचर्या हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

'लिग-२'को अन्तिम तयारीमा क्यान, खेलाडी उत्साहित

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिपक्षीय शृंखला सुरु हुन साताभन्दा कम समय बाँकी रहँदा नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको अन्तिम तयारीमा जुटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १६, २०७६

‘एकदिवसीय विश्वकप २०२३’मा पुग्ने नेपालको रोडम्याप

अहिलेसम्म एकदिवसीय विश्वकप क्रिकेट नखेलेको नेपालले आगामी संस्करणकाे विश्वकपमा सहभागी हुने लक्ष्य लिएको छ। तर, छिमेकमै आयोजना हुने ५० ओभरको विश्वकपमा सहभागी बन्न नेपालले दुई खुड्किला उक्लिनुपर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

खेलाडीलाई 'डमी चेक'मात्रै, प्रधानमन्त्रीकै घोषणा अलपत्र

घोषणा गरेको पुरस्कार पनि खेलाडीलाई किन दिँदैन त सरकार ?
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

‘ए’ डिभिजन लिगमा दर्शकको खडेरी, के गर्दैछ एन्फा ?

‘ए’ डिभिजन लिगमा पनि दर्शक नआएपछि आयोजक एन्फाले दर्शक तान्ने तरिका खोज्न थालेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १, २०७६