आइतबार, मंसिर २८, २०८२
शर्मिला ठकुरी

शर्मिला ठकुरी


म्याद गुज्रेेका खाद्यवस्तु बजारमा पठाउने आयान र विशाल ग्रुपको यस्तो छ सम्बन्ध 

युनाइटेड डिस्ट्रिब्युटर्सको वेबसाइटमा जनाइएअनुसार बोथ्रा उक्त डिस्ट्रिब्युटर्सका बिजनेस डेभलपमेन्ट म्यानेजर पनि हुन्। त्यस्तै विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल युनाइटेडका अध्यक्ष हुन् भने विवेक अग्रवाल म्यानेजिङ डाइरेक्टर हुन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै विशाल ग्रुप, सीडीओ भन्छन्– बल्ल भेटेको ठूलो माछा छाडिन्न

म्याद नाघेका खाद्य सामाग्री पुन लेवलिङ गरेर बजारमा पठाउन लागेको आरोपमा पक्राउ परेकी आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पा अग्रवाललाई मुक्त गर्न वाणिज्य राज्यमन्त्री मोतीलाल दुगडले दबाब दिइरहेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

अध्यक्ष पौडेलको अर्घेल्याइँका कारण अझै स्थापना भएन सहकारी स्थिरिकरण कोष 

बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन) का अध्यक्ष परितोष पौडेलले सम्पूर्ण सहकारी क्षेत्रलाई समेटन नचाहेका कारण सहकारी स्थिरिकरण कोष अझै स्थापना हुन सकेको छैन । 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

कोरोना महामारीमा अर्थतन्त्र : कालो बादलमा चाँदीकाे घेरा 

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा मुलुकको समग्र अर्थतन्त्र निराशाजनक देखिए पनि केही सूचकहरू सकारात्मक देखिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

बैंकमा तरलता बढ्यो, संस्थागत निक्षेपकर्ता बेचैन 

बैंक तथा वित्तीय संस्थामा तरलता बढेसँगै संस्थागत निक्षेपकर्ताहरुलाई अहिले आफूसँग भएको रकम व्यवस्थापन गर्न कठिन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

पेट्रोल-डिजेलभन्दा मोबाइल आयात बढी, विद्युतीय गाडी शून्य

दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सूचीमा मोबाइल एक नम्बरमा छ। यसअघि आयातको सूचीमा पहिलो नम्बरमा पेट्रोलियम पदार्थ हुन्थ्यो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पुनः संशोधन होला त सहकारी अनुगमन निर्देशिका ? 

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ पुनः परिवर्तन गर्न जिल्ला संघहरुले दवाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

२१ प्रतिशतसम्म ब्याज असुल्दै सहकारी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा आइसक्दा पनि सहकारी संस्था भने २१ प्रतिशतसम्म ब्याज असुल उपर गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

किन लुकाउन चाहे रजिस्ट्रारले निर्देशिका ?

मन्त्रीको हस्ताक्षरपछि रजिस्ट्रार पाण्डेले निर्देशिका जारी भएको सूचना मिडियालाई दिए। तर जारी भएको केही दिनमा नै सहकारी अभियानका नेताहरु (विशेषगरी बहुद्देश्यीय केन्द्रीय सहकारी संघ र बचत तथा ऋण सहकारी केन्द्रीय...
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

'नागरिक पेन्सन योजना' मा सामेल हुँदा फाइदा कि घाटा ?

जोसुकै सहभागी हुन पाउने नागरिक पेन्सन योजना झट्ट हेर्दा राम्रो छ। योजनाअनुसार कम्तीमा १५ वर्षसम्म लगातार निश्चित रकम कोषमा जम्मा गरेका बचतकर्ताले ६० वर्ष उमेर पार गरेपछि पेन्सन पाउँछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

बजारमा राष्ट्र बैंकको हस्तक्षेप, कार्यान्वयन होला त स्थिर ब्याजदर नीति ?

नेपाल राष्ट्र बैंकले २३ भदौमा एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत घर, आवासलगायतका कर्जाको ब्याजदर स्थिर हुनुपर्ने निर्देशिका जारी गर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

कडा भयो राष्ट्र बैंक, बैंक सञ्चालकको बोलीमा समेत लगाम

राष्ट्र बैंकले सञ्चालकहरूलाई शिष्ट र सभ्य भाषा प्रयोग गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

ब्याजदर करिडोर कार्यविधि संशोधन, हप्तामा एक पटक वार्षिक ३ प्रतिशतमा रिपो सुविधा

बैंक तथा वित्तीय संस्थाले वार्षिक ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकले जारी गर्ने रिपो सुविधा उपयोग गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

अर्थमन्त्री खतिवडा : उत्साह जगाए, निराशा दिए

उनी औषत भन्दा माथि उठ्न नसकेको अर्थतन्त्रका जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब ८४ करोड पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

मन्त्री खतिवडाको कार्यकाल २० गतेसम्म, कसले सम्हाल्ला अर्थ मन्त्रालय ?

अर्थ मन्त्रालयबाट मन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको चर्चा फेरि सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोना नियन्त्रणमा १२ अर्ब सकियो, केमा भयो खर्च?

सरकारले कोभिड–१९ को रोकथाम र उपचारको लागि गत साउन मसान्तसम्ममा ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

बैंकहरूको नाफा घट्यो, १५ प्रतिशत लाभांश दिन पनि गाह्रो

कोरोनाको कारण आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा १९ वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

अर्बौंको तीज करोडमा झर्‍यो

विगतमा चहलपहल हुने पार्टी प्यालेस सुनसान छन्। शृंगार र कपडा पसलमा व्यापार छैन। सुनचाँदीको किनबेच शून्यजस्तै छ। बुटिकमा मान्छे जानै छाडेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

मौद्रिक नीतिले नाफा घट्ने भएपछि बैंकिङ क्षेत्र असन्तुष्ट

मौद्रिक नीतिले एउटै बैंकको फरक शाखाबाट सेवा लिंदा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ। त्यस्तै कर्जा लगानी गर्दा लिने सेवा शुल्क कुल कर्जाको ०.७५ प्रतिशतभन्दा बढी लिन रोक लगाएको...
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७