बुधबार, मंसिर ३, २०८२
संकेत कोइराला

संकेत कोइराला


प्रचण्ड, माधव र झलनाथको मनोग्रन्थीमा पसेको ओली भाइरस

ओलीको पहिलो कर्तव्य भनेको पद्धति नभएर आफ्नो बजार प्रवर्धन गर्नु हो। शेरबहादुर देउवालाई ज्योतिषको भविष्यवाणीअनुरुप प्रधानमन्त्री आसनको गन्ती बढाउनु छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

रोटीभन्दा भोक जेठो

यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभी बजाइयो। यसै नाममा हजारौं मान्छे मारिए। नभन्दै त्यो घडी पनि आयो। तर अपेक्षा गरिएअनुसार त्यसले समाजको प्रदूषण छान्न सकेन फलस्वरुप राजनीति...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

थाल खाऊँ कि भात खाऊँको अवस्थामा विश्वका शक्तिशाली नेताहरू

विना हतियार विश्वमा आतंक छ। बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ। सडक छ, मान्छे छैनन्। जहाज छ, यात्रु शून्य।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

गुट, फुट, झूठ, चुट

हातमा आइफोन त्यो पनि ९ प्लस भएर के गर्नु? हाम्रो संस्कार र संस्कृति उही छ। समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरुको बिगबिगी बढ्दो छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

इमान नबिकेको राजनीति

राज्यका संवेदनशील निकाय राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ। अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

प्रजातन्त्रको प्रहसन

नेपालमा गणतन्त्रको गलगाँडले आमजनतालाई उठी सुख न बसी सुख बनाएको छ। मन परेकालाई टुँडिखेल दान दिँदा पनि क्षम्य हुने र मन नपरेकालाई रक्तदान गर्दा पनि कानुनको त्रास देखाएर मच्चिने बेसोमती...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

धतुरो रोपेर धानको आशा

शेरबहादुर देउवालाई पार्टी डुबेको भन्दा आफ्नो भाग कसरी जोगाउने भन्ने ध्याउन्न छ। आर्थिक लाभांशको सेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरु झन्झन् नांगिँदै गएका छन्
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

प्रचण्डसँगको संगतले यतीजस्तै बन्यो कांग्रेस–एमालेको समाजवाद

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई स्थापित गराएका छन्। अंकगणितमा हारे पनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई...
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

प्रताप गुमाएका प्रतापीहरू

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य...
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अन्नको रासमा भोकको गीत

आफ्ना सन्तान युरोप अमेरिका सेटल गरेका नेताहरु त्यही माटोविरुद्ध उभिनुलाई आफ्नो राजनीतिक जीवनको पहिलो र अन्तिम कर्तव्य ठानिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

राजनीतिमा फस्टाएको दलाली

डा. रामवरणले ऊर्जाशील जिन्दगी मेडिकल साइन्सको पढाइ र अभ्यासमा बिताए। दिनभर घर बसेर पट्यारलाग्दो जीवन बाँचेका उनलाई मर्यादासँगै सीप बाँड्न कसैले उत्प्रेरित गर्दैन? आँखाका सिद्धहस्त डा. शशांक हजारौंको आँखामा ज्योति...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

मान्छे चराउने मान्छेहरू

६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

शिरमाथि झुण्डिएको तरबारजस्तै बन्यो गणतन्त्र

नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

शिरमाथि झुण्डिएको तरबारजस्तै बन्यो गणतन्त्र

सिंहदरबारमा सरकारी कर्मचारीले पनि समान पोसाक त लाएका छन्। तर हेराइ झन्झन् भिरालो पर्दै गएको छ। दृश्यमा कर्मचारी देखिए पनि तिनीहरुमा दलीय प्रतिनिधिको राग बढी छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

न छाँदको माया, न काँधको काया 

जतिसुकै राम्रो र आकर्षक भए पनि मानिसको अनुहार २० वर्षसम्म मानसपटलमा रहला। तर विचार २ हजार वर्षसम्म अमर रहन्छ। त्यसैले नेताहरुले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ। जिन्दगीमा...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कमान खुस्केको घडी र इमान निख्रिएको नेतृत्व

हामी भोट ईश्वर पोखरेललाई खन्याउँछौं, आँसु उज्ज्वल थापाको नाममा बगाउँछौं। दीपक मनाङेलाई चेप्छौं, डा. हर्क गुरुङलाई किताबमा पढ्छौं। डा. गुरुङको भिजनअनुसार ५ प्रतिशत मात्र काम भएको थियो भने मुलुक कायाकल्प...
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

सर्वहाराको शासन र जनवाद त धामीका मन्त्रजस्तै

सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन्। गुजुल्टिएको चाउचाउ सीधा होला तर यी शब्दको अर्थ बुझ्न कठिन छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

केपी ओलीको मातप्रति एउटा लक्षणा

कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे। जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची सुरु भयो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

शासन, रासन र भाषण 

देशको भूगोलमुनि आफूलाई राख्ने लालबहादुर र देशमाथि राखेर ‘म नै राज्य हुँ’ भन्ने मोदी दम्भका कारण भारतका सवा अर्ब नागरिक कोभिड आतंकबाट प्रताडित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

लक्कुमा बिकेको लोकतन्त्र

हरेक क्षेत्रमा चुनावलाई लोकतन्त्रको पहिलो सर्त बनाउँदा देशमा आर्थिक असन्तुलन मात्र आएको छैन, सामाजिक अपराध वृद्धि भएका छन्। वर्षैभरि दर्जनौं संघसंस्था, वर्गीय संघसंगठनका चुनाव भएकै छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८