बुधबार, भदौ २४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

राष्ट्रसंघमा भारतले किन गर्‍यो इजरायलको विरुद्धमा मतदान?

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

भाइटीकाको दक्षिणा खातामा पठाउन राष्ट्र बैंकको आग्रह

राष्ट्र बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारसमेत आफ्ना दिदीबहिनीको सीधै बैंक खातामा जाने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

स्वयम्भू र साँखुबाट ठूलो संख्यामा जुवाडे पक्राउ

प्रहरी वृत्त स्वयम्भू र साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले जुवाखालबाट जुवाडेसहित रकमसमेत बरामद गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

शिलान्यासको सात वर्षपछि बडहरे खोलामा पुल निर्माण

सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७५ मा नै पुलभित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

सत्तारुढ र प्रमुख प्रतिपक्षकै सहमतिमा टिकटकमाथि प्रतिबन्ध: प्रधानमन्त्री प्रचण्ड

टिकटक बन्द गर्दा कतिपयलाई चित्त नबुझे पनि सरकारले निर्णयलाई पूर्ण कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

तनहुँमा उत्पादित सयपत्री कतार निर्यात

आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो।  
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

तीन महिनामा साढे ११ अर्बको खाद्यान्न आयात, २२ लाखको मात्रै निर्यात

चालू आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ६० करोड रुपैयाँ खाद्यामा व्यापार घाटा भएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

शंंखधर साख्वा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले प्रचण्डले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

जाजरकोट भूकम्प- गर्भवती, सुत्केरी र बालबालिका प्रभावित

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

भूकम्पमा परी घाइते भएका ४८ जना निको भएर घर फर्किए

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

फूलखेतीमा रमाउँदै युवा कृषक

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

चिसो सिरेठोमा पालमुनि भूकम्पपीडितको तिहार

सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रंगौलीले सजिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

समाज सुधार्न टिकटकमाथि सरकारको आरा!

टिकटककै कारण पारिवारिक सम्बन्धमा विग्रह, सम्बन्धविच्छेद, सामाजिक विचलन, व्यक्तिगत लाञ्छना, व्यक्तिको नैसर्गिक अधिकारको हननलगायत गतिविधि बढेपछि सम्भावित जोखिम नियन्त्रण गर्न सरकारले टिकटकलाई तत्काल बन्द गर्ने निर्णय लिएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

कराँचीमा चिनियाँ युद्धपोतहरू, भारतलाई के सन्देश? 

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०

राष्ट्रपति पौडेलले बहिनीको हातबाट तिहारको टीका लगाउने 

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०