सोमबार, असोज ४, २०७८

हाम्रो पुस्ताले देश हाँक्ने बेला भइसक्यो, आकांक्षी नमिले सभापतिको उम्मेदवार हामी तोक्छौं : गुरुराज घिमिरे [अन्तर्वार्ता]

महाधिवेशन सुनिश्चित गर्ने जिम्मेवारी छोडेर अहिले नै म फलानो पदमा उठ्छु भनेर ज्यादा शक्ति खर्च गर्ने बेला भइसकेको छैन। समय आएपछि त्यो विषयमा म पनि बोलौंला।
तीर्थराज बस्नेत
शर्मिला ठकुरी

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
विनोद परियार

ओलीको दोहोरो चरित्रले एमसीसी पास हुन सकेन : वर्षमान पुन [अन्तर्वार्ता]

बैठक राखेर अमेरिकीहरूलाई एमसीसीका पक्षमा रहेको देखाउने अनि रातारात अधिवेशन अन्त्य गरेर चिनियाँहरुलाई मैले रोकें भनेर भन्नुुभयो। यसको साक्षी त हामी छौं नि। अहिले त विपक्षी एमालेले एमसीसी पास हुुनु हुँदैन भनिरहेको छ।
शर्मिला ठकुरी

चुनौतीको चाङमा रहेका अर्थमन्त्रीले आलोकाँचो काम गरिरहेका छन् : डा. पुष्प कँडेल [अन्तर्वार्ता]

सबै कम्युनिस्ट सरकारले श्वेतपत्र जारी गरेका छैनन्। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गरेका थिए। अहिलेका अर्थमन्त्रीले डा. खतिवडाको सिको गरेका हुन्।
तीर्थराज बस्नेत

कसैले साथ नदिए पनि महामन्त्रीमा लड्छु, जितेँ भने कांग्रेस सुधार्छु : गगन थापा [अन्तर्वार्ता]

पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छ। म त्यसकै आधारमा म यो निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि उहाँहरुले मलाई राखिदिन खोजेको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको हुँ।
जयन्त ठाकुर

रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर [अन्तर्वार्ता]

हतियारको बलमा आन्दोलन गर्ने माओवादी नेताहरु प्रधानमन्त्रीसम्म भइसके। उनीहरूमाथि लगाइएका मुद्दा सबै फिर्ता भए। मधेसी थारूसँग मात्रै यो विभेद किन?

आन्तरिक अन्तरविरोध नभएको र सकुशल पार्टी माओवादी मात्रै हो : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

तत्कालिन नेकपा (एमाले)को विभाजन अनिवार्य थियो। विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदनभित्र पनि गठबन्धन बहुमतको रुपमा छ।

अहिलेको प्रणाली बहुतै अप्ठ्यारो रहेछ : केपी ओली [अन्तर्वार्ता]

पहिलो कुरा एमाले टुक्रियो भन्ने शब्द लगभग ठिकै शब्द हो, यो विभाजित भएको होइन। टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। विभाजित होइन, टुक्रो, चोइटो, अलिकति उछिट्टिनु या त्ष्यसबाट अलग हुनु अर्को कुरा हो। केही मानिसहरू पार्टीबाट अलग भएका हुन्। त्यसलाई त्यस्तो रूपमा लिनुपर्छ।
नेपाल समय

शेरबहादुरजीलाई मनाउने सूत्र मसित छ : विमलेन्द्र निधि [अन्तर्वार्ता]

म सभापतिमा उठ्ने हो। मैले सभापति देउवालाई नै भेटेर उम्मेदवार बन्छु भनेको छु। यसका लागि म एकडेढ वर्षअघिदेखि तयारीमा छु। शेरबहादुरजीलाई मात्रै होइन रामचन्द्रजी, सिटौलाजी, शशांकजी, प्रकाशमानजी, शेखरजी, गोपालमानजी लगायतका साथीहरूसँग पनि सल्लाह भइसकेको छ।
धीरज बस्नेत

कुलमानसँग विशेष वार्ताः रिस्क लिएर आएँ, एमसीसीको विषयमा बोल्दिनँ

बुधबार पदभार ग्रहण गरेपछि आयोजित औपचारिक कार्यक्रममा घिसिङले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएउनले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएको बताए। तर, त्यो रिस्क के हो भनेर चाहिँ खुलाएनन्।
बीपी अनमोल

महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नै कारणले पतनतर्फ : डा. सुरेन्द्र लाभ [अन्तर्वार्ता]

नेपाली राजनीतिज्ञमध्ये महन्थजीको गुण विश्वासिलो, शालीन र त्यागी व्यक्तित्वका रूपमा थियो। अहिले उहाँका ती सबै गुण आफ्नै कारणले धूलिसात भएका छन्। निष्ठाको राजनीति गर्दै आएका व्यक्ति प्रतिगामी कदम चाल्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीका पक्षमा किन लागेका होलान् भन्ने चासो धेरैमा छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C