आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मन्त्री छान्न शीर्ष नेताहरू गोप्य छलफलमा, यी हुन् आकांक्षी र सम्भावित नाम

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन्। बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको छलफलपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

झापाका दश पालिका एक हप्ताका लागि सिल

मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो। पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

माधव नेपाल निकट अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा सुनुवाइ न्यायाधीश दिपककुमार कार्कीको इजलासमा

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका पूर्वमाओवादी केन्द्रका चार नेताको मुद्दाको सुनुवाइ न्यायाधीश दिपककुमार कार्कीको इजलासमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायी सम्मानित

खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायीलाई सरकारले सम्मान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

महानगरीय प्रहरीद्वारा युवा उद्यमी जेन श्रेष्ठसहित दर्जन संस्था सम्मानित

सम्बोधन गर्दै जेन श्रेष्ठले भने,  'महागरीय प्रहरी परिसर ललितपुरमा भएका सवै महिला प्रहरीलाई निशुल्क स्वास्थ्य जाँच गरेर थप सहयोगको घोषणा गर्न चाहन्छु।'
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

नाबालकबाट मनकलाको हत्या गरिएको प्रहरी दाबी

मनकलालाई आफ्नै जेठाजुका छोराहरूले हत्या गरेको पुष्टि भएको हो। हत्यामा संलग्न माइला जेठाजुका छोराहरू हुन् भने हत्या गरिएकी मनकला ठाइलो भाइकी श्रीमती हुन्। नावालक भएका कारण हत्यामा संलग्नहरूको विवरण खुलाइएको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

गैरकानुनी लाभ लिएको भन्दै अख्तियारद्वारा पाँच जनाविरुद्ध आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ लिएको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

एसईईको नतिजा २५ साउन भित्रै

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यही २५ साउन भित्रै सार्वजनिक हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

पूर्वमाओवादी नेताहरूको रिटको पेसी आज, के सांसद पद पुनर्बहाली होला?

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका पूर्वमाओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको  रिटमाथि बिहीबार सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

योजना आयोगका पदाधिकारीको सपथ आज

राष्ट्रिय योजना आयोगका पदाधिकारीको सपथ ग्रहण बिहीबार बिहान हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

भदौ ५ सम्म भुक्तानी नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

आफूले बेचेको उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं आएका उखु किसानले सरकारलाई ५ भदौसम्म भुक्तानी दिलाउन आग्रह गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मोसो बाँस जसले फलफूल र अन्य वनस्पतिभन्दा राम्रो आम्दानी दिन्छ

नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मैलुङ खोला जलविद्युतको आईपिओ निष्कासन

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आईपिओ) आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

काठमाडौंका सबै वडामा ५० वर्ष माथिका नागरिकलाई कोरोना खोप लगाइँदै

काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरूमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरूको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

काठमाडौंको नारायणटारबाट नगद तीन लाखसहित पाँच जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत बौद्धले काठमाडौं नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

डिजिटल सरकारी कार्यालय कार्यान्नवयनमा ल्याउन निर्देशन

सरकारी कार्यालयमा एक महिनाभित्रै अटोमेसिन कार्यान्वयनमा ल्याउन मुख्य सचिव शंकरदास बैरागीले निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

सेजन चुनाव १८ भदौमा

आर्थिक पत्रकार समाज (सेजन)को चुनाव आगामी १८ भदौमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८